११ दिनपछि परराष्ट्रमन्त्री डा. राणा भारत भ्रमणबाट स्वदेश फर्किइन्

1.7k
Shares

काठमाडौं, ८ चैत्र । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन्। उनी मार्च १० तारिख भारत भ्रमणमा गएकी थिईन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा गरेकी थिईन् ।

भारतको विदेश मन्त्रालयको सहयोगमा ओआरएफले आयोजना गरेको राइसिना डायलगमा उनी सहभागी भएकी थिईन् । उनी वक्ताको रुपमा कार्यक्रममा सरिक थिईन् । सो डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँग पनि भेटवार्ता गरेकी थिईन् । उनी ११ दिन लामो भ्रमणपछि स्वदेश फर्किएकी हुन् ।

Skip This