‘कुलमानलाई भुलमान, सालोलाई पालो’-‘माग्ने बूढा’

0
Shares

काठमाडौं, चैत १२ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारीबाट हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले कुलमानलाई भुलमान गरेर सालोलाई पालो दिएको धारणा सार्वजनिक गरेका छन् ।

Skip This