प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले सम्हाले कार्यभार

0
Shares

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । आज (मंगलबार) साँझ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरेको हुन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्दै शाक्यलाई सो पदमा नियुक्त गरेको थियो । कुलमानलाई बर्खास्त गर्ने सरकारको उक्त निर्णयको सर्वत्र विरोध भइरहेको छ । File Photo/RN

Skip This