काठमाडौं, १५ चैत्र । राजावादीहरुको प्रदर्शन उग्र भएको छ । प्रदर्शनकारीहरुले व्यक्तिको घर नै आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो ।
आगो निभाउन प्रयोग भएका दमकलहरुमाथि नै प्रहार गर्न र अवरोध गरेपछि सुरक्षा संयन्त्रपनि एग्रेसिभ भएको छ । अहिले प्रहरीले हवाई फायर गरेको छ ।
प्रतिक्रिया