तीनकुने क्षेत्रमा कर्फयु लगाउने प्रहरीको माईकिङ

0
Shares

काठमाडौं, १५ चैत्र । राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले अहिले तीनकुने क्षेत्रमा कर्फयु लगाउने घोषणा भएको छ । फिल्डमै उभिएका प्रहरीले माइकिङ गरेर नै कफ्र्युको घोषणा गरेका हुन् । आन्दोलनमा प्रदर्शनकारीले तोडफोड गरेपछि र ढुंगामुडा गरेपछि स्थिति तनावग्रत भएको हो ।