राजावादी समूहद्वारा रास्वपा प्रमुख सचेतक परियारको गाडीमा आगजानी

0
Shares

काठमाडौं, १५ चैत । राजावादी समूहद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेका छन् । भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादी समर्थकहरुले सीसीआरसी कलेज अगाडि रोकेर आगजनी गरेका हुन् ।

उनीहरुले परियारलाई बाहिर निकालेर गाडीमा आगो लगाएका थिए । रास्वपा सचेतक परियार भने सुरक्षित रहेका छन् ।