नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा स्टुअर्ट नियुक्त

0
Shares

काठमाडौं, १५ चैत्र । नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल निुयुक्त भएका छन्।

क्यानले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।

आज (शुक्रबार) विज्ञप्ति जारी गरेर क्यानले स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो ।