मन्त्रिपरिषद् बैठक सम्पन्न : अराजक गतिविधिमा संलग्न नहुन अपिल, तिनकुने घट्नाको छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन

0
Shares

काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।

बालुवाटारमा अबेर राति सम्पन्न बैठकले आज तिनकुनेमा घटेको घट्नाको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, अराजक गतिविधिमा संलग्न नहुन आम जनतालाई अपिल पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनाए ।