काठमाडौं, १५ चैत्र । राजसंस्था पूनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदी निवासमै नजरबन्दमा परेका छन् । प्रहरीले उनलाई कुमारीगालस्थित् घरमै नजरबन्दमा परेका हुन् । आजको तिनकुनेको प्रदर्शनमा सुवेदीपनि पुगेका थिए ।
उता, प्रहरीले जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पनि खोजी गरिरहेको छ । केहीबेरअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायत पाँच जनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया