काठमाडौं, १६ चैत्र । गृहमन्त्री रमेश लेखक राजावादीहरुको प्रदर्शनबाट क्षति भएको तिनकुने क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका छन् । राजावादीहरुको तोडफोड तथा आगजानीबाट ठूलो भौतिक क्षति भएको छ ।
ती क्षति पुर्याएका संरचनाको स्थलगत निरीक्षण गर्न मन्त्री लेखक आज सो क्षेत्र पुगेका हुन् । उनीसँग चारवटै सुरक्षा निकायका अधिकारी पनि सहभागी छन् । file photo
प्रतिक्रिया