काठमाडौं, २० चैत्र । देशभरिका शिक्षक तथा विद्यालय कर्मचारीहरु काठमाडौं उत्रिएका छन् । उनीहरु विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं आईपुगेका हुन् ।
आन्दोलन भने शिक्षक महासंघको अगुवाइमा भैरहेको छ । आजको र्यालीमा एक लाखभन्दा माथि नै शिक्षकहरुको उपस्थिति हुने जनाईएको छ । यसअघि पनि शिक्षकहरुले काठमाडौं ठप्प पारेका थिए । file photo
प्रतिक्रिया