प्रचण्ड नेपालगञ्ज ओर्लिए, भोलिबाट अभियानमा होमिने

868
Shares

काठमाडौं, २० चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष नेपालगञ्ज पुगेका छन् ।

भोलिबाट सुरु हुने जनतासँग माओवादी कार्यक्रममा सहभागी हुन उनी आज नेपालगञ्ज ओर्लिएका हुन् ।

नेपालगञ्ज एयरपोर्टमा प्रचण्डलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

झापाबाट सुरु भएको अभियान कञ्चनपुर पुगेर सकिने बताईएको छ ।