मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति

588
Shares

काठमाडौं, २२ चैत्र । राष्ट्रिय मानवअधिकार आयोगले चैत्र १५ गतेको तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ ।

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा तिनकुने घट्नाको सत्यतथ्य बुझ्नको लागि छानबिन समिति बनाएको हो ।

पछिल्लो समय तिनकुने घट्नालाई लिएर मानवअधिकार उल्लंघन भएको कुरा उठेको छ ।