काठमाडौं, २५ चैत्र । मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेको लागि बैठक बोलाएका छन् ।
आजको बैठक नियमित बैठक हो । तर, सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने बुझिएको छ ।
गभर्नरबाट महाप्रसाद अधिकारी बिदा भैसकेका छन् । file photo
प्रतिक्रिया