काठमाडौं, २५ चैत । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । आज दिउँसो ३ बजे तय भएको बैठक ३ घण्टा ढिलोगरी सुरु भएको हो ।
आजको बैठकको एजेणडबारे जानकारी गराइएको छैन् । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नसक्ने आँकलन गरिएको छ । File Photo/RN
प्रतिक्रिया