काठमाडौं, ३० चैत । बालाजु औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको एक प्लाष्टिक कारखानामा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको छ । सांकेतिक तस्वीर
प्रतिक्रिया