Logo

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लेखक, तस्विरहरु



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी छ ।

समितिको बैठक मध्यान्ह १२:१५ बजेदेखि सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने कार्यसूची रहेपनि अन्तिममा ओली नगएर गृहमन्त्री लेखकलाई पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्