Logo

पार्किङ्गको नामै भाग्योदय, शुल्क प्रतिघण्टा मात्र एक सय !



काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल सालीनदिको दर्शन तथा मेला भर्न जानेहरुका लागि लक्षित गर्दै काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा पार्किङ्ग सेन्टर सञ्चालनमा आएको छ ।

माघ महिनाभर चल्ने सालीनदि मेलाका लागि उपस्थि हुने भक्तजनहरुको सवारी साधन पार्किङका लागि सेन्टर सञ्चालनमा ल्याईएको हो । भाग्योदय पार्किङ्ग सेन्टरमा अब प्रतिघण्टा चारपाँग्रे सवारी साधन पार्किङ गर्नेले एक सय रुपैंया तिर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्