\काठमाडौं, १३ चैत्र । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टको लागि स्थगन् गरेको बैठक अझै सुचारु हुन सकेको छैन । अहिलेपनि सभामुखको च्याम्बरमा छलफल जारी छ । तर, बैठक सुचारु गर्ने विषयमा अहिलेसम्म समझदारी हुन सकेको छैन ।
प्रतिक्रिया