Logo

राजिनामादेखि अर्को चुनावको तयारीबारे प्रचण्डले आफ्नो धारणा राख्दै



काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेड क्वार्टर बैठक अहिले दिउँसो बस्दैछ । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै बस्न लागेको पार्टीको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटा विषयमा छलफल गर्ने बुझिएको छ ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज बस्ने हेडक्वार्टर बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो राजिनामा, संविधान संशोधन, चुनावी परिणामको बारेमा समिक्षा गर्ने, दोस्रो चरणको निर्वाचनको तयारीबारे कुरा राख्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्