Logo

बहिनीले हराईन चुनावमा दिदीलाई !



काठमाडौं १० जेठ । भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

दिदीलाई भोट माग्दै प्रचाराा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ ।



प्रतिक्रिया दिनुहोस्