Logo

भत्किए किल्ला, पछारिए हस्ती



काठमाडौं ११ जेठ । स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधर क्षेत्रमै पछारिएका छन् । उनी इन्द्रावती गाउँपालिका अध्यक्षको उम्मेदवार थिए ।

एमालेको गड ठानिएकै क्षेत्रमा उनलाई हराउँदै कांग्रेस जिल्ला पूर्वसचिव वंशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भए । आजको नागरिकमा खबर छ । स्थानीय तह निर्वाचनमा पराजय भोग्ने नेपाल जिल्लाका वरिष्ठ नेता हुन् । गृहगाउँ इन्द्रावती १० नै उनले रक्षा गर्न सकेनन् । उनको वडाबाट कांग्रेस उम्मेदवार जीवन थापा मगर निर्वाचत भए ।



प्रतिक्रिया दिनुहोस्