Logo

एमालेको अवरोधका कारण संसद बैठक स्थगित, अर्को बैठक भोलि बस्ने



काठमचडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बिहिबार संसद बैठक स्थगित भएको छ।

आज बसेको संसदको दोस्रो बैठकमा एमाले सांसदहरूले उभिएर विरोध गरेपछि सभामुखले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरिन्। यसअघि पहिलो बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्