Logo

आजदेखि फाष्ट ट्रयाक निर्माण



काठमाडौं १४ जेठ । मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष मिति बनाए । सेनालाई निर्माण जिम्मा दिएर आईतबार प्रधानमन्त्री आफै निर्माण प्रारम्भका लागि बाराको निजगढ पुग्दैछ । अव उक्त मार्ग निर्माणलाई तीब्र गतिमा अघि बढाईने छ ।,



प्रतिक्रिया दिनुहोस्