Logo

दुई बर्षभित्र देशभर ‘सूचना राजमार्ग’



काठमाडौं २६ जेठ । सरकारले आगामी दुई बर्षभित्र देशभर उच्च क्षमताको कनेक्टिभिटीसहित ‘सूचना राजमार्ग’ पुर्याउने भएको छ ।

राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा अप्टिकल फाइबर बच्छियाएर सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकालाई सूचनामार्ग ले जोड्ने सरकारको तयारी छ । आर्थिक बर्षको बजेटमा सूचना मार्गको लागि बजेटसमेत विनियोजन भएको खबर आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्