संखुवासभाको चिचिला गापामा काँग्रेस विजयी


संखुवासभा, १६ असार । संखुवासभाको चिचिला गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नेर्वु शेर्पा विजयी भएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै यादु कुमारी रार्इ बिजयी भएकि छिन् ।

कांग्रेस १४६२/१३७२
एमाले ७७०/७४९