Logo

शेर बहादुर साउदको‘दशैं तिहार’बोलको गीत बजारमा



काठमाडौं, ०४ असोज । विशेष फिल्मस प्रालिको प्रस्तुतिमा शेर बहादुर साउदको दशै तिहार बोलको गीत बजारमा आएको छ। प्रशान्त पौडेलको लय शब्दमा तयार पारिएको गीतमा शेर बहादुर साउद र शोभा थापाको स्वर रहेको छ।

एरेन्ज विजय थापाले गरेका छन् । चर्चित मोडल रिना थापा र रविन्द्र थापाको अभिनय रहेको छ ।  विक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको छायांकन प्रकाश खड्काले गरेका छन् भने अनुप शिवाकोटीले सम्पादन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्