Logo

तुल्सीरामको दशै गीत सार्वजनिक



काठमाडौं, ०४ असोज । वल्र्ड कभर मिडियाको प्रस्तुतिमा तिहारैमा दिदीलाई भाई प्यारो बोलको गीत बजारमा आएको छ। विष्णु बस्नेत र तुल्सिराम केसीको स्वर रहेको उक्त गीतको लय शब्द गोविन्द मधुर आचार्यले तयार पारेका हुन।

वीरेन्द्र भाट विपिनले छायांकन तथा हेस्का लामाको निर्देशन रहेको उक्त गीतले दिदी र भाई बीचका प्रगाढतालाई इंकित गरेको छ। वीरेन्द्र भाट विपिनलाई सम्पादनमा दिलिप योञ्जनले साथ दिएका छन् । उक्त गीतमा हेरुका लामा र हिमानी ढुङगालको अभिनय रहेको छ । वल्र्ड कभर मिडियाले बजार व्यबस्थापन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्