काठमाडौँ, २५ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा सजाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थी र स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी ।
तस्वीर : चन्द्रकला क्षेत्री