कोहिनूर हिरा विश्वकै अमुल्य धातुमा पर्छ । भाग्यमानीले हिराको प्राप्ती गर्दै आएको देखिन्छ । कोहिनूर हिरा एक सय छ क्यारेटको हिरा हो । यसको रङ सेतो रहेको छ । सन् १३०० मा गोलकोण्डा खानीबाट दक्षिणी भारतको काकाटिया राजवशंले पत्ता लागाएको हुन् । हिराको बनावट अगाडी ७९३ क्यारेटको थियो ।
हिरालाई अमुल्य बनाउन इंगल्याण्डको कन्सोर्ट प्रिन्स अल्वर्टले हिरालाई काट्न लगाएका थिए । विज्ञका अनुसार करिब पाँच हजार वर्ष पूर्व एतिहासिक कोहिनुर हिरा सूर्य भगवानले पृथ्वीलाई उपहार दिएको जनाइएको छ । विज्ञ अनुसार भागवान कृष्ण सुतिरहेको बेला उनको शरीरबाट चोरी भएको अनुमान लगाइएको छ । पौराणीक मान्यता अनुसार जसले हिरा प्राप्त गर्ने व्यक्तिले विश्वमा राज गर्छ ।
मुगलको राजा बाबरसँग सबैभन्दा पहिला प्राप्त गरेका थिए । कोहिनूरले धेरै पटक मानिसहरुमा विद्रोह भएको देखिन्छ । भारतले दावी गरेको छ कि कोहिनूर हिरा बेलायतले भारतमा शासन गरेर छोडेपछि आफूसंग हिरा लगेको जनाइएको छ । अहिलेसम्म यो पुष्टि भएको छैन् । अनौँठो ढुंगा भएको कारण यसको किमत अमूल्य रहेको छ । तत्काल यसको लाभ बेलायतकी माहारानी एलिजाबेतको ताजमा राखिएको छ । माहारानीको कोहिनूर हिरा जरित ताजको मूल्य तत्काल १२ अर्ब रहेको जनाइएको छ । Photo Source : TheBetterIndia