एउटा घर लाख र करोड मा किनबेच भइरको छ । तर इटालीमा एउटा घर १२६ रुपैयामा विक्रिमा राखिएको छ । अचम्म यो छ की हालसम्म यो घर किन्ने ग्राहक भेटिएको छैन ।
यति सस्तोमा घर बिक्रिमा राखिनुको कारण त्यो ठाँउमा भुत भएको बताइएको छ । यो शहरको परिचय नै भुत र यहाँ बस्ने मानिसहरुले रोजगार पनि नपाउने भनिएको छ । यस ठाँउमा भुकम्प पनि धेरे जाने र मानिसहरुको अपहरण पनि भएको बताइएको छ ।
डरको कारण मानिसहरु यो ठाँउमा बस्न मान्दैनन् । मात्र नेपाली १२६ रुपैया र युरो १ मा नै खरिदको लागि राखिएको छ । यँहा सरकारले यो खरिद गर्नेको लागी एउटा शर्तपनि राखेको छ । खरिदकर्ताले घर मर्मतको लागी १८ लाख छुट्याउनु पर्नेछ ।