Logo

यी व्यक्तिका १३ पत्नी एकैपटक गर्भवती



एक श्रीमती पाल्न गाह्रो आजको समयमा एक पुरुषले आश्चर्य लाग्दो रेर्कड राखेका छन् । नाइजेरियामा बस्ने यी व्यक्तिका १३ पत्नीहरु सबै एकैपटक गर्भवती भएका छन् ।

सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको मात्र अन्तर रहेको छ । सबैलाई आश्चर्यमा पार्ने  सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा निकै प्रेम गर्छन् ।

सामाजिक सञ्जालमा यी व्यक्ति आफैले १३ पत्नीको साथमा आफु बसेको तस्वीर राखेका थिए, उनको यो तस्वीर निकै भाइरल भएको थियो । फोटोमा सबै पत्नीहरुको पेट बढेको देखिन्छ । नाइजेरियन कानुन अनुसार धेरै पत्नी विवाह गर्न एक पुरुषको लागि कुनै अपराध हुँदैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्