Logo

श्रीमानसँग प्रेमिका भेटेपछि युवतीको कपडा उतारिदिइन्



भनाई नै छ महिलाहरु सबै कुरा गर्न तयार हुन्छन् तर अर्की महिला आफ्नो पुरुषसँग जोडिएको सहन सक्दैनन् । त्यस्तै घटनामा एक महिलाले आफ्नो श्रीमानको प्रेमिकालाई अर्धनग्न बनाइदिएकी छिन् ।

ती महिलाले प्रेमिकालाई अर्धनग्न बनाएर शहरमा छाडिदिएकी छिन् । यी सबै कार्यहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना चीनको हो ।

जानकारी अनुसार पत्नीले अर्की महिलासँगको पतिको सम्बन्ध नाजायज भएको बताएकी छिन् । यस कुरालाई ध्यानमा राख्दै ती महिलाले पतिको प्रेमिकालाई अर्धनग्न बनाइदिएको बताएकी छिन् । खाली स्थानमा सबैको अगाडी लात्ता लात्ताले हानेकी थिइन् । पिटेपछि पनि रिस नमरेपछि उनले कपडा च्यातेर अर्धनग्न बनाइदिएकी थिइन् । ती युवतीले रुँदै रुँदै आफ्नो शरीर ढाक्ने प्रयास गर्लै थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्