Logo

प्रेमिकाले किस गर्दा प्रेमीको ज्यान गयो



म्याक्सिकोमा माया गर्ने चक्करमा एक प्रेमीले आफ्नो ज्यान गुमाएका छन् । उनी प्रेमिकाले लवबाइट दिनुुनै उनको मृत्युको कारण भएको डाक्टरहरुले निष्कर्ष निकालेका छन् । प्रेमिकाले दिएको लवबाइटको कारण रगत एक ढिक्का भएको थियो । रगत जमेपछि यसको असर दिमागसम्म पुग्यो र स्ट्रोकको कारण उनको मृत्यु भयो । युवाको मृत्यु भएपछि प्रेमिका भने फरार भएकी छिन् ।

डाक्टरका अनुसार लवबाइटलाई हिक्की भनिन्छ । जसको कारण शरीरमा निशाना बन्छ र कयौपटक रगत एक ढिक्का भएर जम्छ । यो निकै खतरानाक काम हो । रगत जमेमा रक्त संचार रोकिन्छ र स्ट्रोक हुने प्रमुख कारण हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्