Logo

नदीको किनारमा खाना खाँदै गर्दा बाजले जिउँदै सर्प ल्याएपछि…



मेलबर्नको एक नदीको किनारमा एक परिवार खाना खाँदै थिए । त्यसै समयमा एक बाजले आफ्नो पन्जामा एक जिउँदै सर्प लिएर आयो र खाना खाएकै स्थानमा खसाइदियो । सबै परिवारका सदस्यहरुको भागाभाग भयो । सबैजना आत्तिए ।

वास्तवमा सर्प र बाजको सिकारको यो भिडियो एक क्याम्पेनको अन्तिम भाग थियो । यो भिडियोलाई आधा करोड मानिसहरुले भन्दा धेरैले हेरेका छन् । ९० हजार भन्दा धेरैले सेयर पनि गरेका छन् । डेढ लाख भन्दा धेरैले लाइक गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्