Logo

छोरीलाई चीसोबाट बचाउँन बाबुले करोडौको नोट बाले



पिताले सन्तानको जीवन रक्षाका लागि ठूलो त्याग गर्न सक्छन् । त्यस्तै उदाहरण एक पिताले दिएका छन् । ती पिताले आफ्नी छोरीलाई चीसोबाट बचाउँन २२ करोड नेपाली रुपैयाँ बराबरको नोट बालेका छन् ।

कुनैबेला प्रत्येक हप्ता ५० करोड नेपाली रुपैयाँ भन्दा बढी कमाउने कोलम्बियाका कोकीन किंग पोबलो एस्कोबारले आफ्नो परिवारलाई चिसोबाट जोगाउन १३ करोड नोट बालेका थिए ।

एक रिपोर्टमा एस्कोबारले एक अन्र्तवार्तामा भने अनुसार पहाडी इलाकामा बसेको समयमा एक रात छोरीलाई चिसो भएको कारण शरीरको तापक्रम घटेको थियो । छोरीलाई बचाउँनको लागि २० लाख डलरमा आगो लगाइदिएका थिए । पैसामा आगो लगाइदिएपछि छोरीको शरीरमा तापमान सामान्य भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्