Logo

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज



काठमाडौं । मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउनका लागि आजका लागि प्रदेश सभा बैठक आह्वान भएको छ ।

नीति तथा कार्यक्रमका लागि आज दिउँसो २ बजे प्रदेशसभाको बैठक डाकिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

जेठ २५ मा ६ दलको समर्थनमा जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वमा नयाँ सरकार बनेको थियो। सरकार फेरिएकाले नीति तथा कार्यक्रम ल्याउन ढिला भएको छ ।



प्रतिक्रिया दिनुहोस्