काठमाडौं, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान संविधान सर्वस्वीकार्य भएको बताएका छन् । ‘संविधान जारी हुने बेला आलोचनाका केही
काठमाडौं, ३ असोज । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको औंल्याएका छन् । ‘हाम्रो प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भयो । सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व
काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले नेपालमा खोट देखाउन नसकिने तीन नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी मात्र रहेको बताएका छन् । ‘२०३३
काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् । ‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ
काठमाडौं, १ असोज । देशभरि र विदेशमा समेत आज नारीको महान् पर्व हरितालिका तीज मनाइँदै छ । तर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने यस पटक हरितालिका तीज मनाइनन् ।
काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले तीजको बदलिँदो स्वरुप समय र समाजको उपज भएको बताएकी छन् । ‘पहिले महिलाहरुले आर्थिक र सामाजिक अवस्था
काठमाडौं, १ असोज । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले व्यवस्था बदलिए पनि महिलाको अवस्था नबदलिएको बताएकी छन् । ‘समाज अहिले पनि पितृसत्तात्मक छ । व्यवस्था बदलिएको छ, महिलाको अवस्था
काठमाडौं, १ असोज । नेपाली नारीहरुको महान् चाड तीजमा पशुपतिनाथको दर्शन यसपल्ट विगतभन्दा सहज देखिएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका तीन वटा ढोका खुलेका छन् ।
काठमाडौं, ३१ भदौ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्याजसहितको बीआरआई परियोजनामा हस्ताक्षर गर्न नहुने औंल्याएका छन् । ‘बीआरआईको ऋणको धरापमा परिन्छ
काठमाडौं, ३१ भदौ । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नु बाध्य भएको बताएका छन् । ‘घटना भएको एक महिना दुई दिनपछि २०-२५ जनाको
काठमाडौं, ३१ भदौ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ताको वातावरण बनाउने कोसिस भइरहेको बताएका छन् । ‘हिजो राति नेपाल चिकिसत्क संघको विज्ञप्ति आएपछि अहिले
काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत भए वा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् ।