Logo

रिपोर्टर्स नेपाल

उपाधि होडबाट बाहिरिएको विराटनगरले दियो चितवनलाई १८२ रनको विशाल लक्ष्य, बसिरको उत्कृष्ट अर्धशतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा

विस्तृत पढ्नुहोस
जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु, उपनिर्वाचनको समिक्षा हुँदै

काठमाडौं २८, मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९

एमालेको दाने जग्गा विवाद हेर्दाहेर्दैमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।न्यायाधीशद्धय अब्दुल अजीम मुसलमान र

रविविरुद्ध खनिए सूर्य थापा, क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटक गरेको आरोप

काठमाडौं । नेकपा एमालेका नेता तथा सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय समितिका सभापति सूर्य थापाले सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने क्लिन चिटको भ्रम

एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक जारी, यस्ता छन् एजेण्डाहरु

काठमाडौं, २८ मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको बैठकमा आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनका बारेमा

नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाको हातमा छः प्रचण्ड

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाहरुको हातमा रहेको बताएका छन् । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–८ बिधाङस्थित कालिका माध्यामिक

टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरलाई २ ओभरमा ३ झड्का

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ थालेको विराटनगर किङ्सले खराब सुरुवात गरेको छ। विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । भने दोस्रो ओभरमा अर्को विकेट गुमाएको छ

झापामा रहेका बाँसका पोल हटाउन कुलमान घिसिङलाई राप्रपा नेतृ ओलीको ध्यानाकर्षण

काठमाडौं । राप्रपाकी नेतृ खुस्बु ओलीले झापामा रहेका बाँसका पोलहरु तत्काल हटाएर नयाँ पोलको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार घिसिङसँग भेट्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । यसअघि बिहीबार बस्ने तय भएको बैठक स्थगित भएपछि आज बसेको हो । बैठक पार्टी मूख्यालय पेरिशडाँडामा

‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ काठमाडौंमा सुरु, प्रधानमन्त्री ओली पनि सहभागी (तस्बिरहरु)

काठमाडौं । नवौँ नानहाई बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्ती केपी शर्मा ओलीको उपस्थितिमा होटल याक एन्ड यतिमा कार्यक्रम सुरु भएको हो । तीन दिनेसम्म चल्ने राउण्ड टेबलमा

सरकारी वकिललाई विद्यार्थीको प्रश्नः पीडितको वकिल भन्नुहुन्छ, तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?

काठमाडौं, २८ मंसिर । उच्च सरकारी वकिल कार्यालय, पाटनले शुक्रबार काठमाडौं रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता

सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

काठमाडौं, २८ मंसिर । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ । राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो