Logo

रिपोर्टर्स नेपाल

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ मङ्सिरः जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्। कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीमा थप भाँडभैलो, भोलिको बैठक पनि स्थगित

काठमाडौं, २६ मंसिर । नेकपा (एकीकृत समाजवादी) को नेताहरुको कार्यविभाजनका लागि बोलाइएको आजको बैठक निश्कर्षविहीन भएको छ । दुई दिनसम्म चल्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर अर्को दिनलाई

दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर, ७ वर्ष कैद सजाय माग दाबी

काठमाडौं, २६ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै

प्रभु स्टिल्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीको आईपीओ विक्री प्रबन्धक कुमारी क्यापिटल

काठमाडौं, २६ मंसिर । प्रभु स्टिल्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । प्रभु स्टिल्स एण्ड हाईड्रो इन्भेष्टमेण्टले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

एडिबीको २१ अर्ब २३ करोड सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २६ मङ्सिर । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१

मानवअधिकार आयोगसमक्ष सहकारी पीडितहरुको ध्यानाकार्षण पत्र, सरकारले ठोस कदम नचालेको गुनासो

काठमाडौँ, २६ मङ्सिर । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा

स्थितरता र सुशासनका लागि दुई ठूला दल मिलेका हौं, देश अगाडि हिँड्न थालिसक्योः प्रधानमन्त्री ओली

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताएका छन् । आज (बुधबार) तेह्रथुमको आठराई–४ स्थित प्रणामी माध्यमिक विद्यालयको भवन

भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न भातृ संगठनहरुको महाधिवेशन गराउनका लागि निर्देशन समिति गठन गरेका छन् । कांग्रेसको भातृ संस्था– नेपाल विद्यार्थी संघ, नेपाल तरूण

एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी

एक खेल अगावै प्लेअफ यात्राबाट बाट बाहिरियो लुम्बिनी, करणले ४ विकेट लिँदा काठमाडौंको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले दोस्रो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई पाखा लगाउँदै गुर्खाजले २ अंक थपेको हो । काठमाडौंले दिएको १०४

ठुङरम इन्टरनेशनल एकेडेमीद्वारा देशव्यापी अन्तर विद्यालय चेस प्रतियोगिता आयोजना

काठमाडौं, २६ मंसिर । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तिगौंडास्थित रहेको ठुङरम इन्टरनेशनल एकेडेमी (टीआईए) ले देशव्यापी अन्तर विद्यालय चेस प्रतियोगिता आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

छानबिनमा परेपछि राजीनामा दिएका इन्स्पेक्टर कुँवरविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दा नक्कली पाईएपछि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको