काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सधैंभरि सरकारका कामकारबाहीविरुद्ध उभिने
काठमाडौं, २८ कात्तिक । संस्कृति, पर्यटन एवंं नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटक बन्द गर्ने सरकारी निर्णयमा बहुसंख्यक जनताको समर्थन रहेको दाबी गरेका छन् ।‘टिकटक बन्द गराउने निर्णयमा बहुसंख्यक जनताको
काठमाडौं, २८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आजसम्म सबै इन्टरनेट सेवाप्रदायकले टिकटक बन्द गरिसक्ने बताएका छन् ।‘सरकारको निर्णयपछि सेवाप्रदायकलाई इमेल लेखेर फलोअप गरिरहेका छौं । बिदाको दिन
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले टिकटक बन्द गर्ने निर्णयमा सरकार टिक्न नसक्ने बताएका छन् ।‘जान्नेलाइ श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भन्या यही हो । मुलुकमा
काठमाडौं, २७ कात्तिक । आज तिहारको तेस्रो दिन । गाई पूजा । जाजरकोटको भेरी नगरपालिकामा तिहारकोे कुनै रौनकता छैन । न चाडबाडको तयारी छ, न त देउसी भैलोको रमाइलो ।
काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले जाजरकोटका भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई सुझाव दिएका छन् ।‘भूकम्पपीडितको राहतमा सरकारले सरकारले एकद्वार प्रणाली बनाएको छ । तर
काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा केही थाहा नभएको खानेपानी तथा
काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जाजरकोट र रुकुमपश्चिममा राहत अपर्याप्त नभएको बताएका छन् ।‘भेरी नदीको दुवैतर्फ भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । खासगरी
काठमाडौं, २६ कात्तिक । प्रमुख विपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पपीडितलाई अस्थायी टहरा निर्माणमा सरकारले ध्यान दिन नसकेको आरोप लगाएका छन् ।‘अहिले जाजरकोट र रुकुम पश्चिममा दुःख र
प्रा. डा. रामचन्द्र गौतम – जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने एउटा अवसर हो, लक्ष्मीपूजा । गृहस्थाश्रममा बस्नेलाई विद्या, बुद्धि, शक्ति र ऐश्वर्य सबथोक चाहिन्छ । आज धनसम्पत्ति र ऐश्वर्यका
काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेरसिंह कठायतले सरकार सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा व्यवस्थित गर्न लागेको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका आउनु उपलब्धि भएको उनको टिप्पणी छ
काठमाडौं, २५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले भूकम्पपीडितको राहत वितरणमा घिनलाग्दो किसिमले राजनीतीकरण गरेको आरोप लगाएका छन् ।‘जाजरकोटमा अत्यन्त चिसो छ । मौसम खराब छ ।