काठमाडौं, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले भूकम्पपीडितको राहत वितरणमा एकअर्काको आलोचना गर्नुभन्दा एकताबद्ध भएर समाधान गर्नुपर्ने औंल्याएका छन्
काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी आवासका निम्ति लाग्न सरकारलाई सुझाव दिएका छन् ।‘हिजो हामी जाजरकोटको नलगाड नगरपालिका
काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा सरकार असफल नभएको बताएका छन् ।‘भूकम्पपीडितको
काठमाडौं, २४ कात्तिक । आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले पूर्वमन्त्री जनार्दन शर्माको चरित्रहत्या गर्न जाजरकोटको राहत र सोलार खोसेको वा लुटेको भन्ने दुष्प्रचार भएको दाबी गरेका छन् ।‘यहाँ अहिले पनि
काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले रुकुम पश्चिमका भूकम्पपीडितलाई पालको समेत अभाव रहेको बताएका छन् ।‘रुकुम पश्चिममा १५ हजार घर क्षति
काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित जिल्लामा पीडितको राहतमा पार्टी र जाति हेरिनु चिन्ताजनक कुरा भएको औंल्याएका छन् ।‘अहिले पालिकासम्म
काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले कतिपय व्यक्ति जाजरकोट भूकम्पलाई सेलेब्रिटी बन्ने अवसर बनाउन लागिपरेको आक्षेप लगाएका छन् ।‘जाजरकोटका भूकम्पपीडितलाई राहतका नाममा कतिपयले हेलिकप्टर लाने,
काठमाडौं, २२ कात्तिक । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले आफ्नो गाउँपालिकामा भूकम्पपीडितलाई ३२ सय त्रिपाल वितरण भइसकेको र बाँकी घरपरिवारमा आजै पुर्याउने प्रतिबद्धता जनाएका छन् ।‘राहतका सामान निरन्तर
काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकमा राष्ट्रिय विपद् परेका बेला पार्टीको महासमिति बैठक सर्नु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।‘मुलुकमा यति ठूलो राष्ट्रिय विपद्
काठमाडौं, २१ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले आज बेलुकीसम्म अधिकांश भूकम्पपीडित परिवारले राहत पाइसक्ने बताएका छन् । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार सफल भइसकेपछि सरकारको सम्पूर्ण ध्यान राहतमा
काठमाडौं, २० कात्तिक । प्रायःको घर छैन । भएकाको पनि धराप छ । अहिले नै जान्छ कि भरे जान्छ जस्तो छ । कात्तिक १७ मध्यरातको भूकम्पबाट चर्केको घर अनि बारम्बारको
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति राहतको अभाव नभई वितरणमा समस्या रहेको बताएका छन् ।‘सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट राहत