काठमाडौं, १९ कात्तिक । जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले आफ्नो नगरमा खुला क्षेत्रको अभाव भएको बताएका छन् ।‘भूकम्पका कारण भेरी नगरपालिकाका वडा नं १,
काठमाडौं, १९ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आजबाट त्रिपाल, कम्बल र खाद्यान्न वितरण सुरु गरिने बताएका छन् । जाजरकोटमा प्रदेशका अर्थमन्त्री र रुकुमपश्चिममा
काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका नेता निरज आचार्यले सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति अविलम्ब राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।‘अस्ति मध्यरातिको भूकम्पमा परी जाजरकोटमा १०५ जनाको
काठमाडौं, १९ कात्तिक । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आज बिहान बस्ने मन्त्रिपरिषद्को बैठकबाट जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति ठोस कार्ययोजना घोषणा गर्ने बताएका छन् ।‘अहिले बिहान क्याबिनेट बस्दै छ । विपद्
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले उद्धार र उपचारलाई प्राथमिकता दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोटसँग सिमाना जोडिएको रुकुम पश्चिममा पनि जनधनको व्यापक क्षति भएको छ ।रुकुम
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि सेनाको हेलिकप्टरमा आज बिहान प्रस्थान
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको भूकम्पमा परी जाजरकोटमा मात्र ८६ जनाको मृत्यु पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मृतकको संख्या
काठमाडौं, ४ कात्तिक । जनमत पार्टीका नेता एवं संसद्को उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले दसैंमा चिनी सर्वसुलभ हुन नसकेको बताएका छन् ।‘बजारमा चिनी हुँदै
फूलपाती दुर्गापक्षको सातौं दिन हो । अपराह्नदेखि साँझसम्म बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेल, उखु, दारिम, अशोक, जयन्ती आदि नौ किसिमका वृक्ष र वनस्पति जम्मा गरी घर-घरमा
काठमाडौं, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले कोसी प्रदेशमा नेपाली कांग्रेसका विद्रोही सांसदहरुले नेकपा एमालेसँग मिलेर राजनीतिक संस्कार देखाउन नसकेको आरोप लगाएका छन् ।‘गठबन्धनको
काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल हुने बताएका छन् ।‘नागढुंगा, कोटेश्वर, बल्खु लगायतका