Logo

रिपोर्टर्स डेस्क

कोसी प्रदेशका कारण गठबन्धन भत्किँदैन : माओवादी नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेपाली कांग्रेसभित्र अनुशासनको गम्भीर समस्या उत्पन्न भएको बताएका छन् ।‘कोसी प्रदेशको मुख्यमन्त्रीको प्रश्न गणितीय

विस्तृत पढ्नुहोस
केदार कार्की पक्षको गतिविधिलाई म ठीक मान्दिनँ : गुरुराज घिमिरे

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाबाहेक अरु मुख्यमन्त्री हुन नसक्ने भन्ने संकीर्णता देखाएको आरोप लगाएका छन्

मैले शेखर कोइरालालाई साथ दिने प्रश्नै छैन : सांसद पराजुली

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पारेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस

कोसी प्रदेशमा मध्यावधि रोक्न केदार कार्कीलाई साथ दियौं : एमाले नेता

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले मध्यावधि निर्वाचन रोक्न कोसी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले सांसद केदारबहादुर कार्कीलाई साथ दिएको बताएका छन् ।‘सत्ता गठबन्धनले कोसी प्रदेशको

कसैलाई कृष्णबहादुर महरासँग रिस उठ्दैमा थुन्न मिल्दैन : माओवादी नेता

काठमाडौं, २५ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सुन तस्करी काण्डमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा निर्दोष रहेको बताएका छन् ।‘सरकारले मन नपरेको मान्छेलाई मुद्दा

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री बन्न सक्छु : सांसद कार्की

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता एवं कोसी प्रदेशका सांसद केदार कार्कीले नेकपा (माओवादी) केन्द्रलाई प्रदेशको मुख्यमन्त्री दिने सहमति नभएको बताएका छन् ।‘माओवादीलाई मुख्यमन्त्री दिने सहमति कहाँ भएको छ

सत्तापक्षीय सांसदलाई प्रश्न— सरकारले इजरायलबाट १० नेपालीको शव किन ल्याउन सकेन ?

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले इजरायल सरकारको सहयोग बिना त्यहाँ मारिएका १० नेपालीको शव ल्याउन कठिन हुने औंल्याएका छन् ।‘हिजो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा

‘सरकारले भन्दैमा युद्धक्षेत्रमा जहाज जान सक्दैन’

काठमाडौं, २४ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टाचारविरोधी अभियान नक्कली भएको टिप्पणी गरेका छन् ।‘प्रचण्ड र नारायणकाजी मिलेर नक्कली भुटानी शरणार्थी काण्ड, ललिता

कानुनले बाँदर पाल्न पनि दिएन, मार्न पनि दिएन : गाउँपालिका अध्यक्ष

काठमाडौं, २४ असोज । संसारभरिका हिन्दु र बौद्धको आस्थाको केन्द्र प्रख्यात आराध्यदेवी कालिन्चोक भगवतीको मन्दिर रहेको पालिका हो, दोलखाको कालिन्चोक गाउँपालिका । कालिन्चोक भगवती दर्शनका साथै रमणीय क्षेत्रको भ्रमणका लागि

हरिपूर्वा नगरपालिकामा ६ महिनाभित्र ६ प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौं, २३ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहले खानेपानी मन्त्री महिन्द्र राय यादवको चलखेलका कारण आफ्नो पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको आरोप लगाएका छन् ।‘मैले प्रमुख प्रशासकीय अधिकृत

‘भाइको अनुहार नबिग्रिँदै हेर्न पाए हुन्थ्यो’

भाइसँग गत शुक्रबार राति सामान्य कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ । बझाङ केन्द्रविन्दु भएर भूकम्प आएका कारण जयपृथ्वी नगरपालिका–११ चैनपुरस्थित हाम्रो घर कत्तिको चर्केको छ दाइ भनेको

माइलो अझै आउँछ कि भन्ने लाग्या छ : धनलाल नेपाली

काठमाडौं, असोज २३ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका गणेश नेपालीका बुबा धनलाललाई अझै पनि आफ्नो माइला छोरा मारिएको विश्वास छैन ।‘अस्ति भुइँचालो गयो ।