वीरगञ्ज, २७ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन्
काठमाडौं, २७ पुष । कैलालीको धनगढीमा संचालन हुँदै आएको डर्म डाईनामिक्स क्लिनिकले सेवा विस्तार गरेको छ । स्किन हेयर एण्ड लेजर सेवा दिदै आएको क्लिनिकले शुक्रबार देखी डेन्टल उपचार सेवा
काठमाडौं, २७ पुष । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आयोजना गरेको चियापान समारोह जारी छ ।पृथ्वी जयन्तीको अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापानमा समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधव
काठमाडौं, २७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषित डा. मुकुल ढकालले रवि लामिछाने धरौटीमा रिहा भएपछि खुशी भएको देखेर बधाई दिएका छन् । तर, रवि लामिछानेका लागि आगामी दिन अझै
काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य कुनैपनि हालतमा नतोडिने बताएका छन् । आज (शनिबार) आफ्नो निवास बुढानिलकण्ठ आएका आफूनिकट नेताहरुसँगको कुराकानीमा देउवाले सरकार ढल्ने हल्लामा
काठमाडौं, २७ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट नबन्न सुझाव दिएका छन् । उनले हिट्लर पहिले समाजवादीको नारा लिएर
काठमाडौं, २७ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन । उनले संविधानमै अध्यादेशको व्यवस्था गरिएको उल्लेख गर्दै सरकारले जनसरोकारका कामलाई ध्यानमा राखेर
काठमाडौं, २७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम वर्तमान सरकार संसद्लाई पन्छाएर अध्यादेशमार्फत शासन–सत्ता सञ्चालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख रहेको टिप्पणी गरेकी छिन् । सरकारले तीन वटा
काठमाडौं, २७ पुष । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएका तीन अध्यादेशको प्रशंसा गरेका छन् । ती अध्यादेशमार्फत सरकारले गर्न खोजेका कानूनी सुधारबारे ज्ञवालीले विस्तृतमा स्पष्ट पारेका छन्
काठमाडौँ, २६ पुस । खानेपानी मन्त्रालयको वर्तमान अवस्था, हालसम्मको प्रगति, र आगामी योजनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवबिच विशेष छलफल सम्पन्न भएको छ । छलफलमा
काठमाडौं, २६ पुष । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज (शुक्रबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री
काठमाडौं, २६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । प्रधानमन्त्री ओली आज (शुक्रबार) साँझ शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । उक्त भेटमा कानून, न्याय