Logo

ReportersNepal-2

रवि छुटेलगत्तै प्रचण्ड हौसिए, ओली सरकार अब नचल्ने दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब नचल्ने दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
सिंहदबारमा प्रचण्ड, माधव र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक राजनीतिक सक्रियता बढाएका छन् । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको

रवि लामिछाने काठमाडौं आउँदै, आइतबार बिहानै ८ बजे अदालतमा हाजिर हुने

काठमाडौं, २६ पुष । सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको लागि पोखराबाट निस्किएका छन् । यसअघि हवाईमार्गबाट काठमाडौं आउने भनिएकोमा अहिले

साहित्य–वार्ता: ‘एआईले लेखिएका आर्टिफिसियल साहित्यले बजार भरिएला भन्ने डर छ’

काठमाडौं । माता छोरीनानी जोशी र पिता प्रभुभक्त जोशीको कोखबाट २०२४ कार्तिक २ गते काठमाडौंमा जन्मिएका साहित्यकार विक्रमभक्त जोशी नेपाली साहित्यमा परिचित अनुहार हुन् । बीई (सिभिल), एमबीए, पीजीडीआईटी, एमए

प्रचण्ड र माधवलाई के संकट आईलाग्यो ? दिनदिनै भेट्न थाले

काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। हिजोमात्रै सिंहदरबारमा भेटेका यी दुई नेता आजपनि

राजेन्द्रलगत्तै कमल थापाले गरे प्रधानमन्त्री ओलीसँग भेटवार्ता, थापाले के भने ?

काठमाडौं, २६ पुष । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । थापाले प्रधानमन्त्री ओलीसँगको भेटमा मुलुकको समसामयिक परिस्थितिको विषयमा कुराकानी गरेको

नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्

– कमल थापाश्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौ ।

इजिप्टकी राजदूतले भेटिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं, २६ पुष । नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत एल्गेबालीले आज शिष्टाचार भेटवार्ता गरेकी

रविलाई धरौटीमा रिहा गरिने भएपछि पोखरामा खुशियाली, गुञ्जियो जय घण्टीको नारा

काठमाडौं, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । आदेशमा रविसँग ६५ लाख धरौटी मागिएको छ । धरौटी रकम

उता रविको फैसला आउदै, यता विद्यार्थीसँग ओलीको सेल्फी (फोटोफिचर)

काठमाडौं, २५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली आज एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ‘स्ववियु निर्वाचनको सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला–२०८१’ कार्यक्रममा सरिक भएका छन् । प्रधानमन्त्री ओली त्यहाँ चिफ गेष्टको रुपमा

वीरगञ्ज पछि पर्नुमा केपी ओलीको हात, पर्साका नेता दलालीमा उत्रिए : प्रभु साह

वीरगञ्ज, २५ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरूको दोहोरो चरित्रका कारण

शेखर कोइराला बेलायत प्रस्थान्

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान् गरेका छन् । यही जनवरी १३ मा बेलायतको संसद् भवन (वेस्टमिन्स्टर) मा आयोजना हुने विशेष कार्यक्रममा सहभागिताका लागि