Logo
अपराध

दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ वैशाख । क्यानडा पठाइदिन्छु भनि दुवई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा

विस्तृत पढ्नुहोस
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने खरिदार र अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं,१४ वैशाख । मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । व्यक्तिको नाममा सरकारी जग्गा

एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुनसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं,१४ वैशाख । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खातुनसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ९ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला

विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,९ वैशाख । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । पदमा रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा उनीविद्धरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान

‘नेसनल पेमेन्ट गेटवे’भ्रष्टाचार मुद्दामा सुनील पौडेल दोषी ठहर, मरासिनीसहित अन्यलाई सफाइ

काठमाडौं,७ वैशाख । ‘नेसनल पेमेन्ट गेटवे’को भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले

छुटे एन्फा उपाध्यक्ष लामा

६ वैशाख, काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो। काठमाडौं उपत्यका

सुन तस्करी प्रकरणः जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं, ६ वैशाख । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ । सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन

निलम्बित न्यायाधीश गिरी कारगार चलान

काठमाडौं, ३ वैशाख । बैबाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी डिल्लिबजार कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका आत्मसमर्पण गरेका गिरीलाई डिल्लिबजार कारागार पठाउन आदेश दिइएको

निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता

काठमाडौं, ३० चैत । निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थायी ठेगाना भएका गुरुङविरुद्ध गत चैत २७ गते पीडितले जिल्ला प्रहरी कार्यालय

पोखरा महानगरकी सव-इन्जिनियरसहित २ जना अख्तियारको फन्दामा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुस रकम सहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्न

मानव बेचविखनको आरोपमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

काठमाडौं,२८ चैत । मानव बेचविखनको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घले पक्राउ परेका छन् । नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर श्रीलङ्का पठाएको भन्दै उनीविरुद्ध २०७३ साउन २२ मा