Logo
सुरक्षा

नरबलि दिन भारत लैजाँदै गरेकी युवतीको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ पुस । शरिरमा घाउँ चोट, शल्यक्रिया गरे नगरेको र महिनावारी भए नभएको अनावश्यक प्रश्नले बलिको अन्तिम तयारीमा रहेकी एक मोडलको ज्यान जोगिएको छ

विस्तृत पढ्नुहोस
चालक र यात्रु नै दुर्घटनाका कारक

काठमाडौँ, ११ पुस। निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना

कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र

काठमाडौँ, १० पुस । तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन

गायक ढकाल दम्पती अलग

काठमाडौं, १० पुस । चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी नीलम शाहले सम्बन्ध विच्छेद गरेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। जिल्ला न्यायाधीश विदुर कोइरालाको

फेरियो माझी समुदायको बस्ती

काठमाडौँ, १० पुस । चौतारा साँगचोकगढी नगरपालिका १४ झ्याँडीका ५३ घरका माझी समुदाय नयाँ र चिटिक्कको घरमा बस्न थालेका छन् । पाँच बर्ष टिन र त्रिपालको छानामूनि बसेका उनीहरु सुन्दर

चार्ली फोक्स्टर अपरेसन चिनियाँलाई फिर्ताको तयारी

काठमाडौं, १० पु्स । चीनमा भएको इन्टरपोलको ८७ औं सभामा चीनको बेइजिङ र नेपालको अनुशन्धान अधिकारीबीच अन्तरदेशीय साइबर अपराध रोक्न समन्वय गर्ने सम्झौता भएको थियो । नोभेम्बर २१ सन् २०१८

पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी

काठमाडौं, ९ पुस । चीन सरकारको आग्रहमा पक्राउ परेका चिनियाँ नागरिकलाई नेपाल ल्याएर काम लगाउने मुख्य व्यक्ति फरार भएका छन्। प्रहरीले छापा मार्दा पक्राउ परेका करिब सय व्यक्तिको साथमा पासपोर्ट

उद्धार गरिएका उकुसमुकुस

काठमाडौँ, ९ पुस । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडकबाट उद्धार गरी बालाजुको स्क्रिनिङ सेन्टरमा राखिएकाहरू उकुसमुकुसमा छन् । महानगरले दिनभरि काम गरी साँझ मदिरा सेवन गरी सडकमै सुत्ने, दिनभरि माग्ने, बेसहारालगायतलाई

मिडिया काउन्सिल विधेयक, दण्ड सजाय घटाउन सरकार तयार

काठमाडौँ, ९ पुस । प्रस्तावित मिडिया काउन्सिल विधेयकमा भएको चर्को दण्ड सजायको प्रावधान हटाएर त्यसलाई अदालती प्रक्रियामा लैजान सरकार तयार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । संघीय

नेपालमा बढे बाघ

काठमाडौँ, ९ पुस । पछिल्लो अध्ययनले लाओसमा पाटे बाघ लोप भएको देखाएको छ । कम्बोडिया र म्यानमारमा यसअघि नै बाघ लोप भएको थियो । यससँगै बाघ पाइने देशको संख्या १३ बाट घटेर

सशस्त्रका आइजिपीविरुद्ध मुद्दा परेपछि..

काठमाडौं, ८ पुस । गत साता सशस्त्र प्रहरीका एक भगौडा सई पक्राउ परे । उनी पक्राउको कहानी रोचक छ । २०६७ सालमा ‘भिआइपी प्रोटेक्सन ट्रेनिङ’ का लागि उनीसहितको एक टिम

डेरा जमाएर के गर्दै छन् चिनियाँ ?

काठमाडौं, ८ पुस । चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो। काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो। मन्त्रालयमा