Logo
सुरक्षा

अपहरणकारीसँग हिउँको यात्रा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ पुस । रातको करिब १२ बजेको थियो, शनिबार । बाहिरबाट कसैले ढोका ढकढक्यायो । गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने

विस्तृत पढ्नुहोस
अन्तर्राष्टिय आपराधिक गिरोह नै नेपालमा

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, अपराध अनुसन्धान महाशाखा र

एकाबिहानै बसले लियो छात्राको ज्यान

काठमाडौं, ८ पुस । सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले

सर्वोच्च नै सुस्त

काठमाडौं, ८ पुस । सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था चिन्ताजनक देखाएको छ। छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको हो।

सर्वोच्चको फैसला दर साढे तेह्र प्रतिशतले घट्यो

काठमाडौँ, ८ पुस। सर्वोच्च अदालतको फैसला दरमा उच्च गिरावट आएको छ । अदालतको आर्थिक वर्ष २०७५ र ०७६ को वार्षिक प्रतिवेदन अनुसार १३ दशमलव पाँच प्रतिशतले फैसला दर घटेको हो

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ८ पुस । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी

४४३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं, ७ पौष । नेपाल प्रहरीका ४४३ जना इन्स्पेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्शालले उनीहरुको सोमबार सरुवा निकालेको हो । सरुवामा कोटेश्वर प्रभागकी एलिजा गिरी प्रहरी प्रधान

छाउगोठ जान बाध्य पार्नेलाई जेल

काठमाडौँ, ७ पुस । साँफेबगर नगरपालिका ४ मष्टामाडौं भण्डारी गाउँकी नन्दा बुढा मंसिर ३ गते छाउपडी गोठमा आगो बालेर बसिरहेकी थिइन्। गोठ साँघुरो भएकाले पनी यताउति फर्किन मिल्दैनथ्यो। सुत्ने बेला

एकल चेपाङ महिलाको बिजोग

काठमाडौँ, ७ पुस । घाम पानी दुवै छिर्ने फुस्को घर । पानी र घाम छिर्ला भनेर एक पाखोमा प्लास्टिकको त्रिपालले छोपेको छाप्रो । छाप्रोभित्र खुट्टा पसारेर सुत्ने ठाउँको अभाव । एउटा कुनामा अगेना ।

धरापमा धरहराको ठुटो

काठमाडौँ, ७ पुस । साढे चार वर्षअघि भूकम्पले सुन्धारास्थित धरहरा ध्वस्त बनायो । अहिले उक्त ठाउँमा नयाँ संरचना निर्माण भइरहेको छ । छेउमै ठूला उपकरण चलाउँदा धरहराको फेद ठुटोमा क्षति हुन थालेको

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव

काठमाडौँ, ७ पुस। सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा

पूर्वमाओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामत

काठमाडौँ, ७ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ साविक भरौल गाविस स्थित एक पूर्वमाओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामत कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा