Logo
सुरक्षा

अपहरित अध्यक्षको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ पुस । अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही मुक्त भएका छन्। उनी शनिबार मध्यरातमा ओछ्यानबाटै अपहरणमा परेका थिए। उनलाई प्रहरीले कालिकोटको

विस्तृत पढ्नुहोस
खोरमुनि बन्दुक र गोली

काठमाडौँ, ७ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको

अभिनेत्री भन्छिन्, निर्माताले दुई पटक बलात्कार गरे

काठमाडौँ, ६ पुस । बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी छन् । फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको एक अन्तर्वार्तामा खुलाएकी हुन् । जुन

नेपाली भूमिमा भारतको दाबी

काठमाडौँ, ६ पुस । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ। नेपालतर्फको

उपत्यकाको सडक खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाडौँ, ६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर

वाही वाही पाएर गए डिएसपी गौतम मिश्र

उनी १४ महिने कार्यकाल पूरा गरी सरुवा भएर गए । सरुवाको खबरले स्थानीयलाई दुःखी बनायो । त्यसैले उनले बिदाईका कार्यक्रमका लागि मात्र १० दिन छुट्याउनुपर्यो । उनी हुन् डिएसपी गौतम

कतार जान लागेका नौ पक्राउ

काठमाडौँ, ४ पुस । दुबईको पर्यटक भिसा देखाएर नौ नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न आँटेका थिए । अध्यागमनको जाँच सकेर अगाडि बढेका उनीहरूलाई

मृत्युदण्डको फैसला प्रतिशोधपूर्ण

काठमाडौँ, ४ पुस । उपचारका क्रममा संयुक्त अरब इमरेट्सको दुबईमा रहेका मुसर्रफद्वारा बुधबार राति अबेर सार्वजनिक भिडियो सन्देशमा मुसर्रफले उक्त टिप्पणी गरेका हुन् । पाकिस्तानको राजधानीस्थित एक विषेश अदालतले गत मंगलबार

हिउँमा ३ दिन

काडमाडौँ, ३ पुस । मंसिर २६ गते बिहानसम्म आकाश सफा थियो । त्यसैले तिला गाउँपालिका–९, ढिपुगाउँका छविराज बोहोरा अन्य १२ जनासँगै पाटनतिर लागे । सेतक चिनी ह्याड्या पकाएर पैसा कमाउने उद्देश्यसाथ हिँडेका

बस दुर्घटनामा बाँचेकी नाबालिका बेसहारा

काठमाडौँ, ३ पुस। गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन् । बालिकाले केही खान

लिम्पियाधुरायता नेपाल, भारतको एकपक्षीय निर्णय अमान्य प्रधानमन्त्री

काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ

मधेसमा शीतलहर परालकै भरमा विपन्न परिवार

काठमाडौँ, ३ पुस । परालले छाएको सानो छाप्रो। परालले नै छाप्रो बारबेर गरिएको छ। चिसो भुइँमा परालकै डसना छ। त्यसमाथि पातलो सुकुल छ। छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको